पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले वैशाख १८ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाण्डौको लागि प्रतिकिलो लिटर २९ अमेरिकी...