बिहीबार, असार ५,२०८२ 06:10:10
  • बिहीबार, असार ५,२०८२ 06:10:10
Global IME Bank Limited

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

Hyundai Nepal
पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले वैशाख १८ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।  

त्यस्तै, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाण्डौको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरले घटाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ‘ब्रेक इभन प्वइन्ट’मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।  निगमले एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.