बीमा क्षेत्रको जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएका छौंः अध्यक्ष मल्ल
काठमाण्डौ । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएको बताएका छन् । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कम्पनीमा संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरेको बताएका हुन् ।दिगो रुपमा सफलता हासिल गर्नका लागि कम्पनीले अल्पकालिक तथा दीर्घकालिन रणनीतिहरू तय...

