बुधबार, असार १०,२०८३ 08:19:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:19:24
रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधि टुंगो, व्यवस्थापन ढिलाइले बन्दसत्र प्रभावित
NEWS

रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधि टुंगो, व्यवस्थापन ढिलाइले बन्दसत्र प्रभावित

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा ३ हजार ८४९ प्रतिनिधि अन्तिम रूपमा कायम भएका छन्।  केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार उजुरी तथा दाबी–विरोधको छानबिनपछि प्रतिनिधि संख्या टुंगो लगाइएको हो।

रास्वपा महाधिवेशनका लागि ३,९९० प्रतिनिधिले बुझाए सहभागिता शुल्क, १.९९ करोड रुपैयाँ संकलन
NEWS

रास्वपा महाधिवेशनका लागि ३,९९० प्रतिनिधिले बुझाए सहभागिता शुल्क, १.९९ करोड रुपैयाँ संकलन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिहरूबाट करिब २ करोड रुपैयाँ बराबरको शुल्क संकलन भएको छ।  पार्टीका अनुसार निर्धारित ५ हजार रुपैयाँका दरले ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.