जेठ १५ गते काठमाण्डौमा एक्लै हिँडेर देखाउन प्रधानमन्त्री ओलीलाई राजावादी समितिको चुनौती
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले जेठ १५ गते काठमाण्डौको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ।समितिले एक विज्ञप्ती जारी गर्दै प्रधानमनत्री ओलीलाई यस्तो चुनौती दिएको हो । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते एमालेका कार्यकर्तालाई काठमाण्डौलाई पार्टीको कब्जामा राख्ने गरी...