काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन निजामति कर्मचारीलाई मन्त्री खनालको आह्वान
काठमाण्डौ । अर्थमन्त्री तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले कार्यालयको काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन निजामति कर्मचारीलाई आह्वान गरेका छन् । पछिल्लो समय विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा जेनजी कर्मचारीको नाममा विभिन्न व्यक्तिहरुको राजीनामा माग गर्दै कार्यालयको कामनै प्रभावित हुने क्रियाकलापमा संलग्न हुने क्रम बढेसँगै...