रुसले भन्यो,‘युक्रेनी ड्रोन आक्रमणपछि मस्कोका सबै एयरपोर्टहरू बन्द गरिएको छ’
काठमाण्डौ । रुसले युक्रेनले लगातार दोस्रो रात मस्कोलाई लक्षित गरी रातभर ड्रोन आक्रमण गरेको दाबी गरेको छ । रुसको उड्डयन निगरानीकर्ता रोसाभिएट्सियाले टेलिग्राममा सुरक्षा सुनिश्चित गर्न राजधानीका सबै चार प्रमुख एयरपोर्टहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको छमस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा कम्तिमा १९ युक्रेनी ड्रोनहरू सहरमा पुग्नुअघि नै विभिन्न दिशाबाट...