देवानगञ्ज झडपपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
काठमाण्डौ । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली चल्दा एक युवकको मृत्यु र २१ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी हरिनगरा, भुटाहा, कसनागञ्ज,...

