सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी, मुख्यमन्त्रीमा दाबी गर्ने तयारी
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रयास भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि नेपाली कांग्रेसले नेकपासँग सत्ता सहकार्यका लागि निरन्तर संवाद गरिरहेको छ। यद्यपि केन्द्रमा कांग्रेस र एमालेबीचको सम्भावित गठबन्धनबारे अन्तिम निष्कर्ष नआइसकेकाले नेकपाले...

