सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको ९ हजार ६५४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त...

