अर्थमन्त्री ‘रेड जोन’मा, सेयर बजार सुधार्न बालेन आफैं मैदानमा
काठमाण्डौ । निरन्तर घट्दो सेयर बजार, सुस्त कर्जा प्रवाह र निजी क्षेत्रमा फैलिएको निराशाबीच प्रधानमन्त्री बालेन शाह आर्थिक समस्या समाधानका लागि प्रत्यक्ष रूपमा सक्रिय हुन थालेका छन्।प्रधानमन्त्री शाहले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर सेयर बजार र समग्र अर्थतन्त्रलाई सहयोग पुग्ने नीति अवलम्बन गर्न आग्रह गरेको प्रधानमन्त्रीनिकट स्रोतले...

