सागर ढकाल नेतृत्वको ठूलो उपलब्धि: सेटलमेन्ट ग्यारेन्टी फण्डले पायो कानुनी बाटो, १० दिनभित्र सञ्चालमा आउने
काठमाण्डौ । नेपालको पूँजीबजारमा वर्षौंदेखि चर्चामा रहेको ‘राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फण्ड)’ अन्ततः कार्यान्वयनको चरणमा पुगेको छ । लामो समयदेखि विभिन्न कानुनी, प्रशासनिक तथा संरचनागत कारणले रोकिएको यो कोष अब १० दिनभित्र सञ्चालनमा आउने तयारीमा पुगेपछि पूँजीबजार वृत्तमा यसलाई महत्वपूर्ण संरचनागत सुधारका रूपमा हेरिएको छ ।राजश्व विभाग र नेपाल धितोपत्र बोर्ड(सेबोन)को...

