मुस्ताङको शिन्तामणिले रच्यो इतिहास, बन्यो विश्वकै नम्बर वान लक्जरी होटल
काठमाण्डौ । नेपालको मुस्ताङमा रहेको शिन्तामणि मुस्ताङ विश्वकै उत्कृष्ट लक्जरी होटल घोषित भएको छ।अन्तर्राष्ट्रिय स्तरमा चर्चित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका उत्कृष्ट लक्जरी होटलहरूको सूचीमा शिन्तामणि मुस्ताङ पहिलो स्थानमा परेको हो।विश्वका चर्चित होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै शिन्तामणि...

