अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै ‘लो’ नजिक, अझै घट्ने संकेत
काठमाण्डौ । पछिल्लो समय नेप्से परिसूचक २६ सय विन्दुबाट तल खसेपछि अधिकांश बीमा कम्पनीहरुको सेयरभाउ ह्वात्तै घट्न पुगेको छ । नेप्सेको फ्लोसिटअनुसार अधिकांश बीमा कम्पनीका सेयरभाउ ५२ हप्ताकै लो प्राइस आसपास पुगेको छ । बीमा कम्पनीहरुको सेयरभाउ बोनस सेयर र हकप्रद सेयरका कारण समायोजन भएकाले पनि घटेको देखिएको हो । तर ५२ हप्ताकै लो प्राइस नजिक पुगेका सबै बीमा कम्पनीको सेयरभाउ...