नेपालमा डिजीटल बैंकिङ थप विश्वसनीय हुने, राष्ट्रबैंकद्वारा एसआईपीएस जारी
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई थप मजबुत र सुरक्षित बनाउनका लागि प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणाली (एसआईपीएस) पहिचान गर्ने फ्रेमवर्क जारी गरेको छ। यो फ्रेमवर्कले ठूला र संवेदनशील भुक्तानी प्रणालीहरूलाई पहिचान गरी उनीहरूको नियमन र पर्यवेक्षणलाई कडा बनाउने लक्ष्य राखेको छ, जसले गर्दा वित्तीय स्थिरता कायम रहोस् र सम्भावित जोखिमहरू...