दरबारमार्गमा खुल्यो स्केचर्सको पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर, सिभिल मलमा फ्लागसिप स्टोर खोल्ने तयारी
काठमाण्डौ । विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्स नेपालमा आक्रामक बजार विस्तार योजनाका साथ अघि बढेको छ।कम्पनीले आजबाट काठमाण्डौको दरबारमार्गमा पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ।हालको लागि यो नेपालमा रहेको एकमात्र आधिकारिक स्केचर्स स्टोर भएको कम्पनीले जनाएको छ।उक्त स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहहरूसहित एक्सक्लुसिभ इनलाइन उत्पादनहरू...