मंगलवार, जेष्ठ ५,२०८३ 09:03:39
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:03:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दरबारमार्गमा खुल्यो स्केचर्सको पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर, सिभिल मलमा फ्लागसिप स्टोर खोल्ने तयारी

Laxmi Sunrise Bank Limited
दरबारमार्गमा खुल्यो स्केचर्सको पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर, सिभिल मलमा फ्लागसिप स्टोर खोल्ने तयारी
Shivam Cement

काठमाण्डौ । विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्स नेपालमा आक्रामक बजार विस्तार योजनाका साथ अघि बढेको छ।कम्पनीले आजबाट काठमाण्डौको दरबारमार्गमा पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ।

हालको लागि यो नेपालमा रहेको एकमात्र आधिकारिक स्केचर्स स्टोर भएको कम्पनीले जनाएको छ।

उक्त स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहहरूसहित एक्सक्लुसिभ इनलाइन उत्पादनहरू समेत राखिएको कम्पनीको भनाइ छ।

Bizshala
New Office
CG Motors

नेपालमा आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजना अनुसार स्केचर्सले अर्को महिना कमलपोखरीस्थित सिटीसेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी समेत गरेको कम्पनीले जनाएको छ। यसका साथै, आगामी असोजभित्रै सिभिल मलमा सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यसबारे जानकारी दिँदै कम्पनीका एमडी विश्वास थोकरले भने ‘नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं।यो नेपाली ग्राहकलाई विश्वस्तरीय फुटवेयर प्रदान गर्ने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण सुरुआत हो। साथै, आगामी असोजभित्रै सिभिल मलमा सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याउने योजनामा छौँ।’

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.