सोपान मल्टिपल कम्पनीले अन्याय गरेको सेयरधनीको आरोप, कित्ता हत्याउन यो हदसम्मको बद्मासी !
काठमाण्डौ । एक पब्लिक कम्पनीका सर्वसाधारण सेयरधनीलाई प्रभावशाली सेयरधनीहरुको समूहले बिक्रीमा आएको संस्थापक सेयर खरिद गर्न नियोजित ढंगले रोकेको पाइएको छ । वीरेन्द्रप्रसाद महतो अध्यक्ष रहेको सोपान मल्टिपल कम्पनी लिमीटेडले केही संस्थापक सेयरधनीहरुले बिक्री गर्न खोजेको ३ लाख ३ हजार ४२६ कित्ता सेयर खरीद प्रक्रियामा समयमै रीतपूर्वक आवेदन दिएका एक सेयरधनीलाई बदनियतपूर्ण...