मंगलवार, बैशाख १६,२०८२ 11:58:47
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 11:58:47
विद्युत आपूर्ति ठप्प भएको स्पेन र पोर्चुगलको कस्तो छ ताजा अवस्था ?
विश्व अर्थतन्त्र

विद्युत आपूर्ति ठप्प भएको स्पेन र पोर्चुगलको कस्तो छ ताजा अवस्था ?

काठमाण्डौ । युरोपेली मुलुक स्पेन र पोर्चुगलमा सोमबार विद्युत अवरुद्ध हुँदा जनजीवन नराम्ररी प्रभावित भएको छ । अहिले दुवै देशमा विद्युत् पुर्नस्थापनाको प्रयास भइरहेको छ । अधिकारीहरु बिजुली आपूर्ति बन्द हुनुको कारण खोज्न व्यस्त छन् ।स्पेनको बिजुली लगभग पूर्ण रूपमा पुनर्स्थापित भएको छ र पोर्चुगलमा सोमबार ठूलो ब्ल्याकआउट पछि सबस्टेशनहरू पुनः सुरु हुँदैछ।

युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने योजनामा स्पेन
विश्व अर्थतन्त्र

युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने योजनामा स्पेन

काठमाण्डौ । स्पेनले युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने भएको छ ।  स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले देशको आवाससम्बन्धी आपतकालिन समस्या समाधान गर्न यो कदम चल्न आवश्यक भएको बताएका छन् । ‘यतिबेला पश्चिमले ठूलो चुनौतीको सामना गरिरहेको छ । समाज धनी जमिनदार र गरिब वर्ग गरि दुई भागमा विभाजित भएको छ ।  सन् २०२३ मा युरोपेली युनियनभन्दा बाहिरका...

पर्यटकको संख्या धेरै भएको भन्दै भोक हड्ताल
TOURISM

पर्यटकको संख्या धेरै भएको भन्दै भोक हड्ताल

काठमाण्डौ । संसारका धेरै ठाँउमा पर्यटकलाई पाहुनाका रुपमा सम्मान गरिन्छ । देशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रले विशेष महत्व राख्ने भएकाले पर्यटकहरुको आतिथ्यतामा विशेष ध्यान दिइने गरिन्छ ।  तर स्पेनमा भने पर्यटकको संख्या धेरै भएको भन्दै आन्दोलन भएको छ । स्पेनको क्यानअरी आईल्याण्डका स्थानियले पर्यटकको संख्या धेरै भएको र यसले आफ्नै घरबाट बेदखल गरेका, महँगी बढेको र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.