विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ
काठमाण्डौ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो।यसअघि मंगलबार भएको सुनुवाइमा सर्वोच्चले...

