सुजुकीको पहिलो सर्भिस सेन्टरले मनायो १६ औं वार्षिकोत्सव
काठमाण्डौ । सुजुकीको काठमाण्डौमा स्थापित पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १६ औं वार्षिकोत्सव मनाएको छ । हाल काठमाण्डौको जोरपाटी, दक्षिणढोकामा अवस्थित अटो एभको १६ औं वार्षिकोत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले लामो समयसम्म सफलतापूर्वक क्रियाशील रहेको स्मरण गर्दै आगामी दिनको लागि समेत सफलताको शुभकामना दिए । सो अवसरमा सुजुकी गाडीको...