चितवनमा ५६ करोड लगानीमा ‘एसवाई यूपीभीसी’ उद्योगको शिलान्यास
काठमाण्डौ। दक्षिण कोरियाको एसवाई कम्पनी लिमिटेडको सहायक संस्था एसवाई प्यानल नेपालले चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवा मा ‘एसवाई यूपीभीसी’ उद्योग स्थापना गर्ने भएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच उद्योगको शिलान्यास सम्पन्न गरिएको हो।शिलान्यास कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत होङ सङ–बु ले संयुक्त रूपमा...

