साउन १ देखि लागू हुँदै नयाँ कर व्यवस्था, आयकरदेखि सुन, शिक्षा र स्वास्थ्य सेवासम्म दर परिवर्तन
काठमाण्डौ । भोलि (शुक्रबार)देखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुँदैछ । योसँगै सरकारले उक्त आर्थिक वर्षका लागि ल्याएको बजेटसम्बन्धी सम्पूर्ण विधेयकहरु पनि शुक्रबारदेखि नै कार्यान्वयमा आउनेछन् । सरकारले नयाँ आर्थिक वर्ष सुरु भएपछि कार्यान्वयन गर्नेगरि थुप्रै कारोबारसँग सम्बन्धित करहरुमा फेरबदल गर्दैछ । नयाँ आर्थिक ऐनअनुसार शुक्रबारदेखि लागू हुने सबैभन्दा ठूलो...

