विदेशी दर्ताका सवारीसाधनका लागि तेस्रो पक्ष बीमा गर्ने सुविधा
काठमाण्डौ । अब नेपालमा चल्ने विदेशी दर्ताका सवारीसाधनका लागि तेस्रो पक्ष बीमा गर्ने सुविधा निर्जीवन बीमा कम्पनीहरूले पाउने भएका छन्।नेपाल बीमा प्राधिकरणले नीतिगत निर्णयमार्फत बीमकहरूलाई यस्तो सेवा उपलब्ध गराउने बाटो खुला गरेको हो।

