बितेको २४ घण्टामा २ हजार २२३ सवारीचालक कारबाहीमा, रु १८.८१ लाख राजस्व संकलन
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बितेका २४ घण्टाभित्र सवारी नियम उल्लंघन गर्ने २ हजार २२३ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व संकलन भएको छ।काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५० जना, ट्राफिक संकेन...

