टीभीएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली TVS Apache RTR 160 4V
काठमाण्डौ । TVS भेन्युको (TVS VENU) हिस्सा र विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रेसवारी साधन निर्माता TVS मोटर कम्पनी (TVSM) ले आज नेपालमा पूर्ण रूपमानयाँ TVS Apache RTR 160 4Vसार्वजनिक गरेको छ। विगत दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुर्याउने प्रतिबद्धताका साथ TVS Apache ले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिनहरू निर्माण गर्दै आएको जनाएको छ । यसले ब्रान्डको रेसिङ भावना आत्मसात गर्ने...

