टर्कीले हराए पनि समूह विजेता बन्यो अमेरिका, नकआउट प्रवेश
काठमाण्डौ । विश्वकपअन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा टर्कीले अन्तिम क्षणमा गोल गर्दै अमेरिकामाथि ३–२ को रोमाञ्चक जीत निकालेको छ। खेलको इन्जुरी समयको आठौँ मिनेटमा काआन आयहानले निर्णायक गोल गरेका थिए।

