आज यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार मुलुकका केही भागमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

