Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 04:55:30
Bizshala
Global IME Bank Limited

आज यी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

Hyundai Nepal
आज यी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
Shivam Cement

काठमाण्डौ । आज मध्यान्हपछि देशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम  वर्षा र हिमपातको सम्भावना रहेको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम  वर्षा र हिमपातको सम्भावना छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.