आईतवार, जेष्ठ ३,२०८३ 08:57:17
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:57:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा छुट पाउने

Laxmi Sunrise Bank Limited
हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा छुट पाउने
Shivam Cement

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडका ग्राहकहरुले बुद्ध एयरमा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका ग्राहकहरुलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।  

बंैक र बुद्ध एयरबीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाई टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।  

Bizshala
New Office
CG Motors

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

Garima Development Bank
Shivam Cement
IME remit

बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.