आईतवार, श्रावण १८,२०८२ 03:07:24
  • आईतवार, श्रावण १८,२०८२ 03:07:24
Global IME Bank Limited

आगामी आ.ब.को बजेट तर्जुमा मार्गदर्शन: अबण्डामा बजेट प्रस्ताव गर्न रोक

Hyundai Nepal
आगामी आ.ब.को बजेट तर्जुमा मार्गदर्शन: अबण्डामा बजेट प्रस्ताव गर्न रोक
Shivam Cement

काठमाण्डौ । सीमित स्रोत र अत्यन्त धेरै दायीत्वको चेपुवाबाट गुज्रिरहेको अर्थमन्त्रालयले अबण्डा(बजेट शीर्षक नखुलाई एकमुष्ट बजेट राख्ने प्रवृति)मा कुनै पनि बजेट प्रस्ताव नगर्न निर्देशन दिएको छ ।  

मन्त्रालयहरुले बजेट तर्जुमा गर्दा अबण्डामा बजेट राख्ने प्रवृति मौलाउँदै गएपछि त्यसलाई रोक्न अर्थमन्त्रालयले सम्बद्ध सबैलाई यस्तो मार्गदर्शन जारी गरेको हो । 

Muktinath Bikas Bank Limited

सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरुलाई गरिएको परिपत्रमा अर्थमन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८ बुँदे बजेट तर्जुमासम्बन्धी मार्गदर्शन जारी गरेको छ ।  

जसमा सीमाभित्र रही बजेट प्रस्ताव गर्न भनिएको छ । यस्तै, नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव, वैदेशिक सहायताका आयोजना, बहुवर्षीय तथा सिर्जित दायीत्व व्यवस्थापन, राष्टिय गौरवका आयोजना प्राथमिकता, अन्तर सरकारी वित्तीय हस्तान्तरण लगायतका बुँदाहरुमा प्रष्ट मार्गदर्शन दिइएको छ । 

अर्थले मितव्ययीता कायम गर्न तथा बजेट तर्जुमाका मार्गदर्शक आधारहरुको पालना गर्न समेत भनेको छ ।  

मार्गदर्शनको पूर्ण पाठ यस्तो छः

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.