सोमबार, असार २,२०८२ 12:18:57
  • सोमबार, असार २,२०८२ 12:18:57
Global IME Bank Limited

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

Hyundai Nepal
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो कार्यक्रममा बैंकका अन्य उच्चपदस्थ अधिकारीहरूको पनि सहभागिता रहेको थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायतअन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.