आईतवार, असार १,२०८२ 11:02:47
  • आईतवार, असार १,२०८२ 11:02:47
Global IME Bank Limited

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

Hyundai Nepal
संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
Nabil Bank Limited

काठमाण्डौ । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । सोहीअनुसार संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.