सोमबार, असार २,२०८२ 02:38:36
  • सोमबार, असार २,२०८२ 02:38:36
Global IME Bank Limited

चौध महिनामा बिट्क्वाइन ४ गुणाले वृद्धि, एक सातामै बढ्यो २१ %

Hyundai Nepal
चौध महिनामा बिट्क्वाइन ४ गुणाले वृद्धि, एक सातामै बढ्यो २१ %
Nabil Bank Limited

काठमाण्डौ । बिश्वबजारमा भर्चुअल मुद्रा बिट्क्वाइन करिव ४ गुणाले बढेको छ । सन् २०२३ को जनवरीमा १६ हजार ५२६ अमेरिकन डलर रहेको यो मुद्रा सन् २०२४ को फेब्रअरीमा ६३ हजार ८०१ डलर सम्म पुगेको छ ।

यस हिसावले यो मुद्राको भ्यालु १४ महिनामा करिव ४ गुणाले बढेको छ । यो साता मात्रै  विश्वबजारमा विट्क्वाइन करिव १० हजारले अर्थात २१ प्रतिशतले बढेको छ । फेबु्रअरी २६ मा ५१ हजार अमेरिकी डलर रहेको यो मुद्राको मूल्य हाल यो समचार तयार पर्दा सम्म ६१ हजार डलरमा अन्तिम कारोबार भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो साता सोलना १६ प्रतिशतले बढेको छ भने कारडोनाको मूल्यमा ९ प्रपितशतको बढोत्तरी आएको छ । यो सँगै विश्वजारमा जापानको सेयर बजार निक्की २२५ ले पनि नयाँ ४० हजारमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।  

नोटः नेपालबाट क्रिप्टोकरेन्सिमा लगानी गैरकानुनी छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.