बुधबार, असार १८,२०८२ 11:34:10
  • बुधबार, असार १८,२०८२ 11:34:10
Global IME Bank Limited

आजै सरकार परिवर्तन हुने एमाले उपाध्यक्ष पाण्डेको खुलासा

Hyundai Nepal
आजै सरकार परिवर्तन हुने एमाले उपाध्यक्ष पाण्डेको खुलासा
Nabil Bank Limited

काठमाण्डौ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सत्ता गठबन्धन भत्किएर आजै सरकार परिवर्तन हुने खुलासा गरेका छन् ।  

फेसबुक पेजमार्फत उनले यस्तो जानकारी दिएका हुन् । 

CG Motors
Muktinath Bikas Bank Limited

आफ्नो फेसबुक पेजमार्फत स्टाटस लेख्दै उनले भनेका छन्-' आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो मन्त्रीमण्डलले आज शपथ लिनेछ ।'

उनले एमालेबाट पदम गिरीले मन्त्रीको सपथ लिने सम्भावना रहेको बताए ।  

माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने सम्भावना छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.