आईतवार, जेष्ठ ३,२०८३ 09:14:30
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:14:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ विकास बैंकबाट अन्य बैंकका ग्राहकले टेलर क्यूआर मार्फत नगद झिक्न सक्ने

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकबाट अन्य बैंकका ग्राहकले टेलर क्यूआर मार्फत नगद झिक्न सक्ने
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नको लागि अन्तरबैंक टेलर क्यूआर सेवाको सुरुवात गरेको छ । यस सेवाअन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोवाईल बैंकिङ एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् ।  

Bizshala
New Office
CG Motors

यस सेवाको सुरुवातबाट ग्राहकहरुले परम्परागत रुपमा चेक तथा एटीएमको प्रयोगमार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । 

यस सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् । यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा ,कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरु गरी निकट भविष्यमा देश भरीकै शाखामा बिस्तार गरिने बैंकले जानकारी दिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.