सोमबार, मंसिर १५,२०८२ 09:38:08
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:38:08
Bizshala
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको बुक क्लोज तय, सञ्चालक समिति सदस्य घटाउने प्रस्ताव थप

Hyundai Nepal
एनआरएन इन्फ्रास्ट्रक्चरको बुक क्लोज तय, सञ्चालक समिति सदस्य घटाउने प्रस्ताव थप
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो ।  

कम्पनीले यही मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले आगामी पुस ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि २२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । सभामा  गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरणको प्रस्उताव पारित गरिनेछ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभामा कम्पनीको सञ्चालक समिति सदस्य घटाउनका लागि नियमावलीको नियम ३१(१)संशोधन गर्ने प्रस्ताव थप गर्ने निर्णय गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.