सोमबार, असार २,२०८२ 07:41:34
  • सोमबार, असार २,२०८२ 07:41:34
Global IME Bank Limited

विद्यार्थीको प्रतिभा तिखार्न र व्यवहारिक ज्ञानका लागि लर्ड बुद्धको नयाँ प्रयोग

Hyundai Nepal
विद्यार्थीको प्रतिभा तिखार्न र व्यवहारिक ज्ञानका लागि लर्ड बुद्धको नयाँ प्रयोग
Nabil Bank Limited

काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र संगठनात्मक कौशल प्रदर्शन गर्न हिउँदे उत्सव ‘विन्टर फेष्ट’ आयोजना गरेको छ । 

यो कार्यक्रम विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकतासहित उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजले बताएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कलेजका अनुसार उत्सवमा विद्यार्थीले योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक पक्षको जिम्मेवारी लिएका थिए ।

 यो पटकको विन्टर फेष्टले विद्यार्थीलाई समग्र सिकाइ अनुभव प्रदान गरेको बताइएको छ । विन्टर फेष्टले, विद्यार्थीको क्षमता तिखार्दै, जीवनका चुनौती सामना गर्न आत्मविश्वास भरेको कलेजको विश्वास छ ।

कलेजका अनुसार कार्यक्रमको अवधारणादेखि कार्यान्वयनसम्मका योजना छनौट, बजेट निर्माण लगायतका पक्षको सबै जिम्मेवारी विद्यार्थीलाई दिइएको थियो । 

विद्यार्थीलाई परम्परागत कक्षाकोठाको चौघेराभन्दा बाहिर जाने व्यावहारिक सीप प्रदान गरेको लर्डबुद्ध एजुकेशन फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले जानकारी दिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.