शुक्रबार, श्रावण १,२०८३ 08:22:53
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 08:22:53
Bizshala
Global IME Bank Limited

संसद्‌मा २० मिनेट टिक्न सकेनन् प्रधानमन्त्री बालेन

संसद्‌मा २० मिनेट टिक्न सकेनन् प्रधानमन्त्री बालेन
New Office

 

  काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधिसभाको बैठकमा करिब २० मिनेट सहभागी भएर बाहिरिएका छन्।

प्रधानमन्त्री बालेन र सभापति लामिछाने दिउँसो १ बजेर ३७ मिनेटमा एकसाथ प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका थिए। उनीहरू करिब २० मिनेट बैठकमा बसेपछि बाहिरिएका हुन्।

प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री बालेनले सभामुख डोलप्रसाद अर्यालसँग संसद् भवनस्थित कार्यकक्षमा करिब पाँच मिनेट छलफल गरेका थिए।

प्रधानमन्त्री बालेन बैठकमा सहभागी हुने विषय यसअघि सार्वजनिक गरिएको थिएन। उनी र रास्वपा सभापति लामिछाने एकसाथ संसद् भवन पुगेपछि राजनीतिक वृत्तमा चासो बढेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.