मंगलवार, असार ३,२०८२ 04:10:10
  • मंगलवार, असार ३,२०८२ 04:10:10
Global IME Bank Limited

कोका–कोलाको ‘कोका–कोला महोत्सव’ योजना सार्वजनिक

Hyundai Nepal
कोका–कोलाको ‘कोका–कोला महोत्सव’ योजना सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । कोका–कोलाले ‘कोका–कोला महोत्सव’नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।  

यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एडसिएफसीर माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ । यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशतसम्मको छुट अथवा केहि खानाहरुसँग निःशुल्क कोक प्राप्त गर्न सक्नेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कोका–कोलाको कोक प्लस मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ वैैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.