मंगलवार, माघ २०,२०८२ 10:50:30
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 10:50:30
Bizshala
Global IME Bank Limited
Bizshala

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने
Shivam Cement

काठमाण्डौ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई खानी तथा खनिज पदार्थको अन्वेषण उत्खनन र प्रशोधन कार्यमा आकर्षित गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन् ।  

साथै वन खानी र खनिजजन्य स्रोतको संरक्षण र समुचित उपयोग हुने गरी विकास निर्माणका लागि आवश्यण्क खनिज पदार्थ सहज रुपमा उपलब्ध गराउन विद्यमान कानूनी व्यवस्थामा पुनरावलोकन गराउने राष्ट्रपति पौडेलले बताए ।  

Bizshala
Garima Development Bank
New Office

‘म्याग्नेसाइड, फस्फोरस, फलाम लगायतका सम्भाब्य खानीहरुको विस्तृत परियोजना प्रतिवेदन तयार पारी वातावरणीय अध्ययन तयार गरिने पौडेलले बताए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.