आईतवार, असार १,२०८२ 10:43:04
  • आईतवार, असार १,२०८२ 10:43:04
Global IME Bank Limited

टीभीएस मोटरको पहिलो ‘रोनिन कल्ट राइड’ सम्पन्न

Hyundai Nepal
टीभीएस मोटरको पहिलो ‘रोनिन कल्ट राइड’ सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राईडरहरूसहित काठमाण्डौदेखि कुलेखानीसम्मको यात्रा,‘फर्स्ट रोनिन कल्ट राइड’सफलतापूर्वक आयोजना गरेको छ ।

२३ वर्षीय राइडर, सञ्जय आलेले, यस महत्वपूर्ण सवारीका लागि पोखरादेखि काठमाण्डौसम्मको यात्रा गरेर सहभागीहरूको हौसला बढाएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२३ देखि ५५ वर्ष उमेरका सहभागीहरूको विविध समूहको उपस्थिति रहेको उक्त यात्रा काठमाण्डौदेखि कुलेखानीस आयोजना गरिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.