आईतवार, असार १,२०८२ 11:02:46
  • आईतवार, असार १,२०८२ 11:02:46
Global IME Bank Limited

डिजेल र पेट्रोल गाडीमा २% ले बढ्यो सडक कर

Hyundai Nepal
डिजेल र पेट्रोल गाडीमा २% ले बढ्यो सडक कर
Nabil Bank Limited

काठमाण्डौ । सरकारले पेट्रोल र डिजेलका सवारी साधनको कर वृद्धि गरेको छ । सरकारले आर्थिक विधेयकममार्फत पेट्रोल र डिजेल गाडीको सडक कर २ प्रतिशतले बढाएको थियो ।  

सरकारले २५ सिटभन्दा माथिको डिजेल बस र १ हजार सीसीदेखि २ हजार सीसीसम्म क्षमताका पेट्रोल गाडीमा २ प्रतिशत सडक कर वृद्धि गरेको हो । साथै शुन्यदेखि २ हजार सीसीसम्म क्षमताको डिजेल कारमा पनि २ प्रतिशत सडक कर बढाइएको छ । अब २ हजार सीसीसम्म क्षमताको डिजेल कारमा १० प्रतिशत सडक कर तिर्नुपर्ने हुन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२ हजार सीसी र ३ हजार सीसीभन्दा माथिको पेट्रोल गाडीमा भने सडक कर यथावत राखिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.