बुधबार, माघ २१,२०८२ 12:10:16
Bizshala
  • बुधबार, माघ २१,२०८२ 12:10:16
Bizshala
Global IME Bank Limited
Bizshala

नेपालले कोलोम्बो प्लानअन्तर्गत सहयोग बढाउने

नेपालले कोलोम्बो प्लानअन्तर्गत सहयोग बढाउने
Shivam Cement

काठमाण्डौ । कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ ।  

बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरगत अन्तरर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा अध्ययन गर्न एकजना विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा वौद्ध दर्शन विषयमा अध्ययनको लागि समेत नेपाल सरकारका तर्र्फबाट “यूपी छात्रवृच्छि उपतव्य गराउने ८ प्रतिबद्धता व्यक्त गरेका छन् । 

Bizshala
Garima Development Bank
New Office

बैठकमा उपाध्यक्ष डा. श्रेष्ठले दक्षिण एशिया तथा दक्षिणपश्चिम एशिया उपक्षेत्रको समूह बैठक को अध्यक्षता गरेका थिए । बैठकले कोलोम्बी प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलोम्बो प्लान अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरू बारेमा छलफल गरेको थियो ।  

पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको प्लानहले लागूपदार्थ विरुद्धको अभियान तथा महिला सशक्तिकरणको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरि आएको छ । सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरु रहेका छन् भने सो संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.