आईतवार, जेष्ठ ३,२०८३ 03:04:31
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:04:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वभर माइक्रोसफ्टका ८५ लाख उपकरण प्रभावित

Laxmi Sunrise Bank Limited
विश्वभर माइक्रोसफ्टका ८५ लाख उपकरण प्रभावित
Shivam Cement

काठमाण्डौ । साइबर सेक्युरिटी कम्पनी क्राउडस्ट्राइकको सफ्टवेयर अपडेटका कारण आएको समस्याका कारण विश्वभर माइक्रोसफ्टका ८५ लाख उपकरण प्रभावित बनेका छन् । माईक्रोसफ्टले शनिबार एक ब्लग पोस्ट गर्दै यस्तो जानकारी दिएको हो ।  

‘क्राउडस्ट्राइकको सफ्टवेयरमा देखिएको समस्याका कारण हामीले ८५ लाख उपकरण प्रभावित बनेको अनुमान गरेका छौं । जुन सम्पूर्ण विन्डो मेशिनको १ प्रतिशतभन्दा कम हो ।’माइक्रोसफ्टले ब्लगमा लेखेको छ ।  

गत शुक्रबार अमेरिकी साइबर सेक्युरिटी कम्पनी क्राउडस्ट्राइकको सफ्टवेयरमा आएको समस्याका विश्वभरका हवाई सेवा मिडिया स्वास्थ्य र बैंकिङ सेवा प्रभावित बनेका थिए ।  

यो समस्याका कारण प्रभावित उपकरणको संख्या उल्लेख्य रुपमा कम भएपछि यसले विश्वभरको आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभाव भने उल्लेख्य रहेको माइक्रोसफ्टले जनाएको छ ।    

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.