बुधबार, असार ४,२०८२ 11:15:11
  • बुधबार, असार ४,२०८२ 11:15:11
Global IME Bank Limited

प्रत्येक वर्षको वैशाख ७ गते ‘राष्ट्रिय याक दिवस’मनाउने सरकारको निर्णय

Hyundai Nepal
प्रत्येक वर्षको वैशाख ७ गते ‘राष्ट्रिय याक दिवस’मनाउने सरकारको निर्णय
Nabil Bank Limited

काठमाण्डौ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।  

याक तथा चौँरीको संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले राष्ट्रिय याक दिवस घोषणा गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सम्बन्धी तयार पारेको प्रस्ताव कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गत भदौ ३० गते स्वीकृत गरेका थिए ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले याकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

नेपालको हिमाली क्षेत्रमा याक तथा चौँरी पालन गर्ने गरिन्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.