मंगलवार, असार ३,२०८२ 01:08:21
  • मंगलवार, असार ३,२०८२ 01:08:21
Global IME Bank Limited

एआईको प्रयोगबाट फेडले रोक्यो १ अर्ब डलरबराबरको ठगी

Hyundai Nepal
एआईको प्रयोगबाट फेडले रोक्यो १ अर्ब डलरबराबरको ठगी
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’(फेड)ले कृत्रिम बौदिकता(एआई)को सहायताले १ अर्ब डलरबराबरको ठगी रोकेको छ । फेडले सन् २०२४ मा १ अर्ब डलरबराबरको फ्रड चेक रोकेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो । अमेरिकाको ट्र्ेजरी डिपार्टमेन्टले एआईले सन् २०२४ मा समग्रमा ४ अर्ब डलरबराबरको वित्तीय ठगी रोकेको जनाएको छ ।  

फेडले सन् २०२२ देखि एआईको प्रयोग गर्न थालेको हो । अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले प्रत्येक वर्ष १०० मिलियन मानिसलाई ७ ट्रिलियन डलरबराबरको १.४ अर्ब पेमेन्ट गर्ने गर्छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.