ईभी निर्माता नेटालाई राहात, स्थानिय सरकारले सहायता प्रदान गर्ने
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको चिनियाँ अटो निर्माता कम्पनी नेटालाई चीनको स्थानिय सरकारले सहायता प्रदान गर्ने भएको छ । नानिङ इन्डष्ट्रियल इन्भेष्टमेन्ट ग्रुप नामक कम्पनीले आपूर्ति श्रृंखला वित्तीय सहायता प्रदान गर्न नेटाको माउ कम्पनी होजोन अटोसँग रणनीतिक साझेदारी गरेको छ । यो ग्रुपले नेटलाई कच्चा प्रदार्थ जुटाउन सहयोग गर्नुका साथै उत्पादन,लजिस्टीक र...

