यामाहाद्वारा काठमाण्डौमा ‘रिजनल सेल्स स्किल्स’ प्रतियोगिताको आयोजना
काठमाण्डौ । यामाहा नेपालले काठमाण्डौमा आफ्नो ‘रिजनल सेल्स स्किल्स कन्टेस्ट’ आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा काठमाण्डौमा हिजो आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो।प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट...

