आईतवार, असार १,२०८२ 11:03:52
  • आईतवार, असार १,२०८२ 11:03:52
Global IME Bank Limited

सीजी मोटर्स बन्यो विश्वविख्यात जेटुर ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता

Hyundai Nepal
सीजी मोटर्स बन्यो विश्वविख्यात जेटुर ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता
Nabil Bank Limited

काठमाण्डौ । सीजी मोटर्स प्रालि विश्वविख्यात एसयूभी ब्राण्ड जेटुर(JETOUR)का लागि नेपालको आधिकारिक बिक्रेता बनेको छ ।  

यससम्बन्धी चीनमा एक कार्यक्रमबीच दुवैतर्फका प्रतिनिधिहरुको सहभागितामा सम्झौता सम्पन्न भएको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जेटुर, चेरी ग्रुपको छातामुनि रहेको प्रमुख ब्राण्ड, यसको बलियो र टफ एसयूभीहरुका लागि प्रख्यात छ । सीजी मोटर्स प्रा.लि. र जेटुरबीच एउटा समझदारी भएको छ, जसअनुसार जेटुरका राइट ह्याण्ड ड्राइभ(RHD) उत्पादनहरु सीजी मोटर्सको नेटवर्कमार्फत नेपालमा भित्र्याइनेछ ।  

यो सहकार्यले नेपालमा सबैभन्दा लोकप्रिय, छिटो बढिरहेको र भरपर्दो इलेक्ट्रिक भेहिकल(इभी) ब्राण्डहरुमध्ये एक ल्याउने लक्ष्य राखेको छ । 

यस सम्बन्धी समझदारीपत्रमा जेटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन स्यू र सीजी मोटर्स प्रालिका सीईओ निर्देशक हेमन्त अग्रवालले नेपालतर्फ प्रतिनिधित्व गर्दै हस्ताक्षर गरेका सीजी मोटर्सले जनाएको छ । सो अवसरमा जेटुर अटोका उपाध्यक्ष के चुआन्डेङ र हङकङ मेहुआ इन्टरनेशनल ट्रेड कम्पनी लिमीटेडका अध्यक्ष हुओमई झाउ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.